प्रधानमन्त्री बालेनले आज मन्त्रिपरिषद् बैठक बोलाए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ ।प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने गरी बोलाएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय भएको छ। बैठकमा वर्तमान सरकारको नीति, योजना र महत्वपूर्ण निर्णयसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।







