उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेद्वारी

User Image Prime TV News ३ घण्टा अगाडि
Image of उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेद्वारी

काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उमेदवारी दर्ता गरेकी छन् ।

उनी समानुपातिक सांसद तथा राप्रपा नेता बुद्धिमान तामाङकी श्रीमती हुन् ।लामाको प्रस्तावकमा राप्रपा संसदीय दलको नेता एवं सांसद ज्ञानेन्द्र शाही रहेका छन् । समर्थकमा राप्रपाकै ताहिर अलि, खुस्बु ओली, भरत गिरि छन् ।