आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ।
प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ ।







