एमालेले पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु

User Image Prime TV News ५ दिन अगाडि
Image of एमालेले पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु

काठमाडौ । नेकपा एमालेले पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक जारी छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीको रणनीति, समसामयिक राजनीति र अहिलेसम्मको आन्दोलनको समीक्षा गर्ने तयारी भएको छ। एमालेले अध्यक्ष ओलीमाथि राजनीतिक प्रतिशोध भएको भन्दै आन्दोलन सुरु गरेको छ। तर, अहिलेसम्मको आन्दोलनमा सहभागीको संख्या अपेक्षाकृत कम रहेको देखिएको छ।