काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।
उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।
गौरी बहादुर कार्की नेतृत्वको छानविन आयोगले रिजाललाई पनि दोशी ठहर गरेको थियो ।












