रास्वपाको संसदीय दलको नेतामा बालेन शाह चयन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन शाह चयन भएका छन्।
रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव राखेका थिए। बैठकमा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो ।
संसदीय दलको नेतामा बालेन शाह चयन भएपछि उनी प्रधानमन्त्री बन्ने बाटोमा अग्रसर भएको छ।












