मन्त्रिपरिद् बैठक बस्दै

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्रिपरिद् बैठक बस्दै

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री कार्की पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। उहाँ २०७८ सालको भदौ महिनाको २७ गते पूर्व प्रधानन्यायाधीशको पदबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। यसअघि, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको परिणामस्वरूप अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते चुनावको घोषणा गरेको छ।