शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि हङकङ प्रस्थान

User Image Prime TV News २ हप्ता अगाडि
Image of शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि हङकङ प्रस्थान

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरमा नियमित उपचार पूरा गरी शुक्रबार हङकङ प्रस्थान गरेका छन्।

उनकाे सचिवालयले दिएको जानकारी अनुसार देउवा त्यहाँ थप स्वास्थ्य उपचार लिनका साथै पारिवारिक कार्यक्रममा सहभागी हुनेछन्। सचिवालयले देउवा हङकङमा आवश्यक सबै चिकित्सकीय प्रक्रिया पूरा गरी केही दिनमै नेपाल फर्किने कार्यक्रम तय भएको जनाएको छ ।