राष्ट्रपति पौडेलले भेटेर दिए ओलीलाई समवेदना

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेलले भेटेर दिए ओलीलाई  समवेदना

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन् ।

अध्यक्ष ओली पितृशोकमा छन्। राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन भएको थियो।