प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओली परिवारलाई समवेदना दिइन्

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओली परिवारलाई समवेदना दिइन्

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुन्डु स्थित उनको निवासमा पुगेकी छन्।

उनले श्रीमान्‌सहित परिवारलाई शोकमा धैर्य धारण गर्न समवेदना व्यक्त गरेकी हुन्। ओलीका बुबा मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। त्यसैगरी, आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेर परिवारसँग भेटी समवेदना दिइन्।