सल्यानमा नेकपाका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सल्यानमा नेकपाका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित

काठमाडौ । सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् । उनले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गरे । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गरे।

यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्ट १७,५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे ।