चितवन–३ मा रास्वपाकी उम्मेद्वार सोविता गौतम करिब दोब्बर मतले अगाडि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of चितवन–३ मा रास्वपाकी उम्मेद्वार सोविता गौतम करिब दोब्बर मतले अगाडि

काठमाडौ । चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार सोविता गौतम करिब दोब्बर मतले अगाडि छिन् ।

पछिल्लो मत परिणामअनुसार, गौतमले नौ हजार ८७९ मत प्राप्त गर्दा नेकपाकी रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गरेकी छन् । रेनुभन्दा सोविता चार हजार ६२३ मतान्तरले अगाडि छिन् ।