अछाममा भीम रावलको अग्रता
Prime TV News ४ हप्ता अगाडि 
अछाम । अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको सुरुवाती परिणाम सार्वजनिक भएको छ। शुक्रबार दिउँसो सार्वजनिक पहिलो अपडेटअनुसार भीम रावलले अग्रता लिएका छन्। उनले ३६४ मत प्राप्त गरेका छन्।
उनलाई दीपकबहादुर साउँदले २१४ मतसहित पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका भरत स्वाँर ले ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले २९ मत पाएका छन् ।







