चितवन–१ मा रास्वपाका उम्मेद्वार ढकालले लिए अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of चितवन–१ मा रास्वपाका उम्मेद्वार ढकालले लिए अग्रता

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा रास्वपा उम्मेदवार हरि ढकालले अग्रता बनाएका छन् ।

मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका ढकालले हालसम्मको गणनामा अग्रता लिएका हुन् ।  उनले १ हजार ७९१ मत सहित एमालेका दावादोर्जे लामालाई पछि पारेका छन् ।

लामाले १ हजार ६१७ मत पाएका छन् भने कांग्रेसकराजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत पाएका छन् ।