चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् ।

नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ ।