जेनजी शहिदहरुको अन्तिम विदाई (फोटो फिचर)

User Image Prime TV News १० महिना अगाडि
Image of जेनजी शहिदहरुको अन्तिम विदाई (फोटो फिचर)

जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको छ । त्रिवि शिक्षण अस्पतालबाट नगर परिक्रमा सहित १० जना शहीदको पार्थिव शरीर पशुपति लगिएको हो ।