मन्त्रिपरिषद्का २५ निर्णय

User Image Prime TV News एक दिन अगाडि
Image of मन्त्रिपरिषद्का २५ निर्णय

काठमाडौ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन मा संशोधन गर्न अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ।

मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकमा भएका २५ निर्णयहरू मध्ये यो प्रमुख निर्णय हो, जसलाई सरकारले आज सार्वजनिक गरेको हो।सरकारका अनुसार संशोधन अध्यादेशले संवैधानिक परिषद्को कार्यप्रणालीलाई थप स्पष्ट, प्रभावकारी र कार्यान्वयनमुखी बनाउने उद्देश्य राखिएको छ।

परिषद्को बैठक, निर्णय प्रक्रिया तथा पदाधिकारीहरूको भूमिकासम्बन्धी प्रावधानलाई अद्यावधिक गर्ने तयारी गरिएको बताइएको छ। मन्त्रिपरिषद्ले अन्य समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा पनि निर्णयहरु गरेको छ। तीमध्ये केही निर्णयहरू आगामी दिनमा कार्यान्वयनका चरणमा प्रवेश गर्ने जनाइएको छ।

सरकारले सार्वजनिक गरेका निर्णयहरूः–