नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सभा गर्दै
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सभा गर्ने भएको छ । गत मंसीर २६ गते वसेको बैठकले प्रदेश र स्थानीय तहमा एकता सभा गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा नेकपाले एकता सभाको कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार नेकपाले एकता सभाको लागि मिति र स्थान समेत तय गरेको छ । नेकपाले जनाए अनुसार मंसीर १२ गते देखि मंसीर २३ गते सम्म एकता सभा गर्ने जानकारी दिएको छ ।
एकता सभा सुदुरपश्चिमबाट सुरु छ । प्रदेश स्तरीय सभा सकिएपछि मसीर २६ गते देखि जिल्ला र मंसीर २९ गते स्थानीय पालिकाहरुमा एकता सभाको कार्यक्रम सार्वजनिक गरेको हो ।














