भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते

काठमाडौ । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवन भत्काउने क्रममा संरचना खस्दा तीन जना मजदुर ग्म्भीर घाइते भएका हुन् । भवन भत्काउने क्रममा थिचिएका मजदुरलाई प्रहरी लगाएत स्थानीयले उद्दार गरेका थिए ।

उनीहरुले उपचार जारी रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत भत्काउनका लागि १७ जना मजदुर खटिएका थिए ।