नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालका १० वटा प्रमुख कम्युनिस्ट घटकहरूले मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ । पार्टीको घोषणापत्रमा प्रमुख सामाजिक र आर्थिक परिवर्तनका साथै न्याय, समानता, र समृद्धिको लक्ष्य राखिएको छ।
पार्टीको घोषणापत्रमा आधारित रहेका प्रमुख योजनाहरूमा शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धि बढाउने प्रयासलाई प्राथमिकता दिइनेछ। साथै, पार्टीले देशका जनताको आवश्यकता र संवेदनशीलताका आधारमा योजनाहरू अघि बढाउने प्रतिवद्धता जनाएको छ।
यस्तो छ घोषणापत्र:













