बिपी राजमार्ग पुनः अवरुद्ध

User Image Prime TV News २ हप्ता अगाडि
Image of बिपी राजमार्ग पुनः अवरुद्ध

काठमाडौ । बिहीबारदेखि जारी वर्षापछि बिपी राजमार्ग आज पुनः अवरुद्ध भएको छ। थुप्रै स्थानमा पहिरो र लेदो खस्दा राजमार्ग दुईतर्फी बन्द छ।

चौकीडाँडा, चार सयबेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केल क्षेत्रका पहिरो गएका छन् । प्रहरीका अनुसार सडक सुचारु हुन अझै समय लाग्ने बताएको छ ।