हिमपातका बीच सशस्त्र प्रहरीको उद्धार अभियान (फोटो फिचर)
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सशस्त्र प्रहरी बलले बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकको उद्दार गरि रहेको छ । उद्दार गरिएका पर्यटकलाई गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । फोटोः सशस्त्र प्रहरी वल













