चियाको टाइममा रगत पिउनेहरूलाई भन्दै बालेनको प्रश्न लाज लाग्दैन ?

User Image Prime TV News ४ हप्ता अगाडि
Image of चियाको टाइममा रगत पिउनेहरूलाई भन्दै बालेनको प्रश्न लाज लाग्दैन ?

काठमाडौ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले फेरि एकपटक राजनीतिक नेताहरूमाथि तीखा शब्दमा प्रहार गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भदौ २३ र २४ गतेका घटनालाई सम्झँदै नेपाली राजनीतिमा व्याप्त पाखण्ड र दोहरापनमाथि टिप्पणी गरेका हुन्।

शाहले लेखेका छन्, तुइनकाठकोपुलबनाउनेनेताहरूलेनैमुलुकविदेशीलेबिगारेकोभन्छन्।भिसापाउनलाईतिमिहरूकोघरधाउनुपर्छ, अरूलाईएजेन्टभन्छौँ।

उनको भनाइमा देशको बिकास नरोकिनुको कारण बाह्य शक्ति होइन, नेताहरूको स्वार्थ, ढोंग र निर्लज्जता हो। उनी यतिमै रोकिएनन्। हालैका जेनजी आन्दोलन र दलगत राजनीति एक अर्कामाथि आरोप लगाउने संस्कृतिमाथि पनि उनले कटाक्ष गरे।

शाहले लेखे, जेनजीहरुकोआन्दोलनमापुरैदेशएमालेलेकांग्रेसकोकांग्रेसलेएमालेकोजलाएकोछ।दोषआफ्नोबालबच्चालाईदिन्छौँ, चियाकोटाइममारगतपिएरअरूलाईलुसिफरभन्छौ, लाजलाग्दैन?”