काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई भोटेकोसी बाढीबारे उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्दै ध्यानाकर्षण गराएका छन्। मंगलबार सिंहदरबारस्थित सभामु...
काठमाडौ । एर्लिङ हालान्डले निर्णायक गोल गरेपछि १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले २३औँ मिनेटदेखि नै १० खेलाडीमा रहेर खेल्नुपरेको थियो। फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि रातो कार्ड पाएका थिए। एक खेलाडी कम भए पनि सिटीले खेलमा आफ्नो प्रभाव कायम राख्यो। पहिलो हाफमा युनाइटेडका मार्क...
काठमाडौ । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणापत्र २०२६’ सर्वसम्मत रूपमा पारित गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार घोषणापत्रमा कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको र आम सहमतिबाट स्वीकृत भएको घोषणा गरेका हुन्। ब्रिक्सको विस्तार भएर ११ सदस्य राष्ट्रको समूह बनेको र सदस्य राष्ट्रहरूबीच विभिन्न भू–र...
काठमाडौ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार विणा जोशीको कृति ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार मद...
Copyright Prime TV HD. All Rights Reserved by TP